We are here to help you find your life partner in a discreet and secure manner. Here’s how we operate:
Your Privacy is Our Priority:
You provide your information on our platform, and we ensure it is completely safe and secure.
Once submitted, your profile cannot be edited. This measure is for privacy and data integrity.
Only Bihebari Admins have access to view and manage your information.
Purpose of Our Platform:
Our website is designed solely for matchmaking.
Your information will never be used for commercial purposes outside of our services.
About Bihebari
We’re proud to share that we’ve successfully facilitated over 43 matches and provided wedding planning services to dozens of couples.
Established informally in 2018, we officially became Bihebari Marriage Bureau Pvt. Ltd. in 2019, recognized by the Nepal government (Reg. No. 230030/076/077).
At Bihebari, you can find matches based on preferences like caste, education, age, profession, and more.
Registration and Fees
Registration Fee: Rs. 3,500 (non-refundable).
After registration, you’ll receive photos and details of potential matches.
Misuse of personal information, such as photos or details of members, will result in penalties under the law.
How the Process Works
Matching: Bihebari will share your details and photos with potential matches.
Communication: If there’s mutual interest, we’ll inform you via WhatsApp, Viber, Imo, or phone call.
Connection: If both parties agree, we’ll connect you for further discussions.
Note: Marriage is a personal decision, and Bihebari acts as a facilitator. The success of matchmaking depends on individual preferences, which may vary.
Additional Services
1. Self-Search Option:
Search for your life partner using filters like age, caste, education, profession, and location.
View or post advertisements about marriage preferences.
Apply to posts or share your own preferences.
Payment and Refund Policy
Registration Fee: Rs. 3,500 (non-refundable).
Service Charge: Once your marriage is finalized, both the bride and groom must pay Rs. 25,000 each.
The Rs. 3,500 fee allows you to connect with up to five potential matches. A match is counted only when both parties agree to communicate.
Important: If a user attempts to evade payment after a successful match, Bihebari reserves the right to publish the user’s name and photo on social media, labeling them as fraudulent. By agreeing to our terms, you waive the right to legal action against this policy.
Timelines
Match notifications are provided within three business days of payment.
If there’s any delay, you are encouraged to contact us for updates on your status.
By registering, you agree to these terms and conditions. Proceed only if you accept them.
बिहेवारीमा स्वागत छ!
यो वेबसाइटमार्फत हामी तपाईलाई गोप्य तरिकाले जीवनसाथी खोज्न सहयोग गर्छौं। यहाँ तपाईको फोटो र विवरण सुरक्षित रूपमा संकलन गरिन्छ।
दर्ता गरेपछि, तपाईले आफ्नो वा अरुको विवरण हेर्न वा सम्पादन गर्न सक्नुनेछैन।
यो गोपनीयताको लागि हो। विवरण हेर्ने र सम्पादन गर्ने अधिकार केवल बिहेवारीको प्रशासनसँग हुनेछ।
हाम्रो उद्देश्य विवाह गर्न इच्छुक व्यक्तिहरुको विवरण संकलन गरी उपयुक्त जोडी खोज्ने हो।
प्रक्रिया, शर्त र नियमहरु
बिहेवारीको इतिहास
हामीले ४३ जोडी सफलतापूर्वक मिलाइसकेका छौं र दर्जनौं विवाह व्यवस्थापन सेवा प्रदान गरिसकेका छौं।
सन् २०१८ मा अनौपचारिक रुपमा सुरु भएको बिहेवारीलाई नेपाल सरकारले २०१९ मा दर्ता गर्यो (दर्ता नं. २३००३०/०७६/०७७)।
यहाँ तपाईले जात, उमेर, पेशा, पढाई, र स्थानजस्ता आधारमा जीवनसाथी खोज्न सक्नुहुन्छ।
दर्ता शुल्क र प्रक्रिया
दर्ता शुल्क: रु. ३५००/- (फिर्ता हुँदैन)।
दर्ता भएपछि, तपाईलाई सम्भावित जोडीका फोटो र विवरण उपलब्ध गराइन्छ।
विवरणको दुरुपयोग गर्न पाइँदैन।
यदी पाइएमा कानुनी कारबाही हुन्छ।
जोडी मिल्ने प्रक्रिया
तपाईको विवरण सम्भावित जोडीलाई पठाइन्छ।
सकारात्मक प्रतिक्रिया आएपछि, हामी WhatsApp, Viber, Facebook, वा फोनमार्फत सम्पर्क गर्छौं।
दुवै पक्ष सहमत भएपछि, हामी तपाईहरुलाई जोड्ने काम गर्छौं।
भुक्तानी फिर्ता नहुने कारण
हाम्रो काम भनेको विवरण आदान-प्रदान गर्न, केटाकेटीबीच कुरा गर्न सहयोग गर्ने, र जोडी मिलाउन स्रोत-साधन प्रयोग गर्नु हो।
कार्यालयको संचालन खर्चका लागि रु. ३५००/- लिने व्यवस्था गरिएको छ।
सदस्यता सुविधा
रु. ३५००/- मा तपाईले ५ जनासम्मको सम्भावित जोडीसँग कुरा गर्न सक्नुहुन्छ।
कुराकानी भएपछि मात्र व्यक्ति गनिन्छ।
थप प्रक्रिया
भुक्तानी गरेपछि तीन दिनभित्र अपडेट प्राप्त गर्नुहुनेछ।
यदि जोडी मिलाउन ढिलो भयो भने, तपाई आफैं हामीलाई सम्पर्क गरेर जानकारी लिन सक्नुहुन्छ।
हाम्रो डेटाबेसमा उपयुक्त जोडी नभएमा, सामाजिक सञ्जालमार्फत खोजी गरिन्छ।
सेवा शुल्क (विवाह निश्चित भएपछि)
दुवै पक्षले रु. २५०००/- सेवा शुल्क तिर्नुपर्छ।
विवाहपछि सम्पर्क विहीन भएर शुल्क तिर्न नमानेमा, हामी प्रयोगकर्ताको नाम र फोटो सामाजिक सञ्जालमा सार्वजनिक गर्न सक्छौं। यस अवस्थामा, कानुनी उजुरी गर्न नपाइनेछ।